आफ्नी माया गर्ने प्रेमिकालाई धोका दिएर आर्कैसंग बिहे गर्न लाग्दा बिहे स्थल जग्यबाट बेहुली भागेपछी बेहुला र उनकी पूर्व प्रेमिका बिचको रमाइलो प्रशंग बोलिएको सागर रेग्मी को शब्दमा रहेको गीत ‘खुचिङ्ग खुचिङ्ग’ युट्युबमा सार्वजनिक भएको छोटो समयमा नै दर्शकको राम्रो प्रतिकृया बटुल्न सफल भएको छ । प्रबिशा अधिकारी र योगेश पानको आवाज रहेको गीतमा सागर रेग्मीले शब्द तथा डि.आर सुजनले लय सिर्जना गरेका छन् भने रोशन राज धोनीको प्रस्तुती रहेको गीतको हेमन्त शिशिरले संगीत संयोजन गरेका छन् । जि.बी आग्रीको निर्देशनमा तयार पारीएको गीतको म्युजिक भिडियोमा रुबिना अधिकारी, अन्जु बिक, राज धोनी, दिपेन्द्र श्रेष्ठ, माया थामी, भिम खड्का, सन्तोष मग्राती लगायतलाई देख्न सकिन्छ । प्रबिण थापाले कोरियोग्राफी गरेको गीतको भिडियो छायांकन दिपक गिरीले गरेका छन् भने सम्पादन सिलन लम्सालले गरेका छन् ।

प्रबिशा अधिकारी र योगेश पानको आवाज रहेको गीतमा सागर रेग्मीले शब्द तथा डि.आर सुजनले लय सिर्जना गरेका छन् भने रोशन राज धोनीको प्रस्तुती रहेको गीतको हेमन्त शिशिरले संगीत संयोजन गरेका छन् ।

जि.बी आग्रीको निर्देशनमा तयार पारीएको गीतको म्युजिक भिडियोमा रुबिना अधिकारी, अन्जु बिक, राज धोनी, दिपेन्द्र श्रेष्ठ, माया थामी, भिम खड्का, सन्तोष मग्राती लगायतलाई देख्न सकिन्छ । प्रबिण थापाले कोरियोग्राफी गरेको गीतको भिडियो छायांकन दिपक गिरीले गरेका छन् भने सम्पादन सिलन लम्सालले गरेका छन् ।

अन्तिम पटक अध्यावधिक गरिएको

प्रतिक्रिया दिनुहोस्