बोनम्यारो रोगबाट पिडित २५ बर्षकी नन्द कुमारी गिरि लाई स्व देश तथा जापानमा कार्यरत युबाहरुले आर्थिक सहयोग गरेका छन्। कुश्मा नगरपालिका २ घर भएकी नन्दकुमारी गिरिको अर्थिक अवस्था नाजुक रहेको र त्यसमा पनि बोनम्यारो जस्तो रोगबाट शिकार हुन् पुगेको समाचार बाहिरिए पछि जापानमा रहेका समाजसेबी राम बास्तोलाको पहलमा सहयोग संकलन अभियान शुरु गरिएको थियो।

हस्तान्तरण गर्दै नेता अर्जुन जोशी सहित नेताहरु

सहयोग अभियान शुरु गरेको केहि हप्तामै सहयोगी मनबाट संकलित भएको १ लाख ६२ लाख १सय ८२ रुपिया आज नेपालि कांग्रेसका केन्द्रिय सदस्य अर्जुन प्रशाद जोशी , नेपाली कांग्रेसका पूर्व पार्टी सभापति नबराज गुरुङ,कुश्मा नगरपालिका उप मेयर सिता काफ्ले लामिछाने ,कुश्मा नगरपालिका २ का वडा अध्यक्ष यदुनाथ बास्तोला लगायत नेताहरुको उपस्थितिमा बिरामीको श्रीमान गणेश गिरिलाई हस्तारण गरिएको छ। रकम हस्तान्तरण गर्दै केन्द्रिय सदस्य जोशीले सहयोग गर्न सम्पुर्ण सहयोगीलाई धन्यवाद दिदै शिघ्रस्वस्थ लाभको कामना गर्नु भएको थियो | उक्त सहयोग रकम हस्तान्तरण कार्यक्रममा रकम हस्तारण गर्दै वडाअध्यक्ष शर्माले सहयोगीलाइ धन्यबाद दिदै अन्य लाई पनि सहयोग गर्न अपील गर्नु भयो।

स्वार्थी बन्दै गैरहको समाज लाई सेवामुखी बनाउनु आजको युबाहरुको कर्तब्य बताउदै पिडित परिवारलाइ थोरै भएपनि राहत दिलाउने उदेश्यले सहयोग संकलन अभियान सुरु गरेको समाजसेवी राम प्रसाद बास्तोलाले बताउनु बताउनु भएको छ |

हामि संगको सम्पर्कमा उहाँले सहयोगी दाताहरुको नाम समेत उपलब्ध गराउदै सहयोगी मन सम्पूर्णलाई धन्यबाद ब्यक्त गर्दै थप सहयोगका लागी जुट्न समेत आग्रह गर्नु भएको थियो।

दाताहरुको नामावली यस प्रकार रहेको छ।

१) राम प्रसाद बॉस्तोला -५५०० ✅
२) राम बॉस्तोला -५००० ✅
३) रमेश काफ्ले- २००० ✅
४) कृष्णा कंडेल बग़लूँग बिहु १००० ✅
५)राजु बॉस्तोला -२००० ✅
६) रामचन्द्र बस्यल -२००० ✅
७) बिनोद र्‍यौपाने – २००० ✅
८)संजय रिजाल -३००० ✅
९)रमेश राज जैसि (निलकन्ठ)-३००० ✅
१०) सिद्धार्थ श्रेष्ठ- २००० ✅
११)माधव पौडेल -२५०० ✅
१२)बसन्त जोशी-२००० ✅
१३)गोबिन्द घुम्ती -५००० ✅
१४)मुक्ति रेग्मि -२००० ✅
१५) रमा पाठक -२००० ✅
१६) राजेन्द्र भुषाल -१००० ✅
१७)रेशम जिसी -२००० ✅
१८) ईश्वर जोशी-२००० ✅
१९)सुजन के सि -२००० ✅
२०) जिवन गुरूड-२००० ✅
२१)बिष्णु सुबेदि -२००० ✅
२२) अनिल पन्त -१००० ✅
२३)झलक रिजाल-३००० ✅
२४) सुभाष लामिछाने -३००० ✅

२५) महेन्द्र ऐसी आचार्य – ३००० ✅
२६) मदन बॉस्तोला -२००० ✅
२७) भक्त बा. कार्कि -५००० ✅
२८) किष्ण अधिकारी-२००० ✅
२९) दिपक कडेल – ३००० ✅
३०) रामचन्द्र सापकोटा-३००० ✅
३१)रबिन शर्मा – २००० ✅
३२) दिब्यश्वर खत्रि -२००० ✅
३३) कृष्ण भुशाल। -२००० ✅
३४)शिब पौडेल पोखरा -२५०० ✅
३५) कृष्ण सापकोटा-२५०० ✅
३६) जिबन अधिकारि २१०० ✅
३७)खेमराज शर्मा-२००० ✅
३८) बिष्णु कडेल काठमाडौ-३००० ✅
३९)कमल रिजाल -१००० ✅
४०) बालकृष्ण रिजाल- ६६०० ✅
४१) गुणराज शर्मा-६००० ✅
४२) राम प्रसाद रिजाल (टार) -२५०० ✅
४३) राम प्रसाद रिजाल ( सिधॉलि ) -३००० ✅
४४) माधब सापकोटा-२००० ✅
४५) दिबाकर बॉस्तोला – २००० ✅
४६) खगेन्द्र क्षेत्री -२००० ✅
४७) प्रबिन कडेल – १००० ✅
४८) गणेश सुबेदि -२००० ✅
४९) मछेन्द्र खड़का-२००० ✅
५०) सीर्जना बॉस्तोला २१००✅
५१) सुजन जोशी -४००० ✅
५२) जनक सुबेदि -५००० ✅
५३)मोहन बास्तोला- ५००० ✅
५४)अगन्धर तिवारी १०००✅
55) ज्यो.कमल पौडेल ५००० ✅

अन्तिम पटक अध्यावधिक गरिएको

प्रतिक्रिया दिनुहोस्