काठमाडौं । क्रिकेटर सन्दीप लामिछाने अस्पताल भर्ना भएका छन् ।

कोरोना संक्रमण पुष्टि भएपछि होम आइसोलेनसमा रहेका लामिछाने श्वासप्रश्वासमा समस्या आएपछि हृयाम्स अस्पताल भर्ना भएका हुन् ।

उनले शुक्रबार आफुलाई कोरोना संक्रमण संक्रमण भएकाे जानकारी सामाजिक सञ्जाल मार्फत गराएका थिए ।

अन्तिम पटक अध्यावधिक गरिएको

प्रतिक्रिया दिनुहोस्