अन्तराष्ट्रिय

  • ‘भ्लगर’ ले देखेको नेपाल

    थाइल्याण्डको राजधानी बैंकक बस्दै आएका मार्क विन्स विश्व चर्चित फुड भ्लगर हुन्। युट्युब च्यानलमा ९९ लाखभन्दा बढी सब्सक्राइबर भएका उनी विभिन्न देशहरूमा पुगेर ‘फुड भ्लग’ बनाउँछन्। कोरोना महामारी सुरु हुनुभन्दा पहिले उनी नेपाल आएर यहाँका…
  • भाजपाले द्रौपदी मुर्मूलाई किन बनायो राष्ट्रपति ?

    ७ साउन, काठमाडौं । सन्थाल भारतको पुरानो र ठूलो आदिवासी समुदायमध्ये एक हो । त्यही सन्थाल समुदायकी द्रौपदी मुर्मू पहिलो आदिवासी राष्ट्रपति बनेकी छन् । भारतको आदिवासी जनसंख्यामा भील र गोंडपछि सन्थाल धेरै छन् ।…
  • युरोपमा अत्यधिक गर्मी,त्यसमाथि जंगलमा लागेको आगो नियन्त्रण बाहिर

    पश्चिमी युरोप आजकाल चर्को गर्मीको सामना गरिरहेको छ। पश्चिमी युरोपमा मंगलबार पनि तापक्रम निरन्तर बढ्दै गएको छ भने तातो हावा उत्तरतर्फ सरेको छ ।फ्रान्स र बेलायतमा अत्यधिक गर्मीको चेतावनी जारी गरिएको थियो। अर्कोतर्फ, स्पेनमा सोमबार…
  • जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेमाथि गोली प्रहार

    २४ असार, काठमाडौं । जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेमाथि गोली प्रहार भएको छ । देशको पश्चिम क्षेत्रको नारा भन्ने स्थानमा सडकमा भाषण गरिरहेको बेला उनीमाथि पछाडिबाट गोली प्रहार भएको हो । जापानका मिडियाहरुका अनुसार उनी बेहोस…
  • क्यानाडा आउन इच्छुकहरुको आवेदन प्रक्रियामा ढिलाइ हटाउन कार्यदल

    अन्टारियो। प्रधानमन्त्री जस्टिन ट्रुुडोले राहदानी, विमानस्थल र अध्यागमन आवेदन प्रक्रियामा हुने ढिलाइलाई सम्बोधन गर्न नयाँ कार्यदल गठन गरिएको घोषणा गरेका छन्। संघीय मन्त्रीहरु समेतको सहभागिता रहेको कार्यदलले प्रक्रियागत ढिलाइ हुनुका कारणहरु खोजी गर्ने जनाइएको छ।…
  • लायन्सको मल्टिपल काउन्सिल चेयरपर्सनमा: रोका आईडि इण्डोर्सीको लागि बुर्लाकोटी र सिटौला भिड़दै

    २१ जेठ, काठमाडौं । लायन्स क्लब अन्तर्राष्ट्रिय मल्टिपल डिस्ट्रिक्ट ३२५ नेपालको मल्टिपल कन्भेन्सन आज देख़ि सुरु भएको छ । भर्चुअल माध्यमबाट सम्पन्न कन्भेन्सनले मल्टिपल डिस्ट्रिक्ट ३२५ नेपालको मल्टिपल काउन्सिल चेयरपर्सनमा मनबहादुर रोका निर्वाचित गरेको छ…