प्रदेश

  • दलीय आवद्धता त्याग्न शिक्षक, कर्मचारीलाई मेयर बालेनको निर्देशन

    ८ भदौ, काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले शिक्षक र कर्मचारीहरूलाई दलीय आवद्धता त्याग्न निर्देशन दिएका छन् । सार्वजनिक सूचना जारी गर्दै मेयर साहले महानगरपालिका अन्तर्गतका शिक्षक तथा कर्मचारीको दलीय आवद्धता भए तत्काल…
  • इन्जिनमा समस्या देखिएपछि ६ मिनेटमै यतिको जहाज अवतरण

    पोखरा । बायाँ इन्जिनमा समस्या देखिएपछि पोखराबाट काठमाडौंका लागि उडेको यति एयरलाइन्सको विमान ६ मिनेटमा नै पोखरा विमानस्थलमा इमर्जेन्सी अवतरण गरेको छ । पोखरा विमानस्थलबाट बिहान ८ः५४ बाजे काठमाडौंका लागि उडेको यति एयरको बायाँ इन्जिन…
  • पर्वत पत्र अनलाईन र साप्ताहिक विमोचन

    साउन १२, २०७९पर्वत : सञ्चार जगतमा सूचना र खोजको माध्यमलाई बलियो बनाउने गरी पर्वतमा नयाँ अनलाईन पत्रिका र साप्ताहिक पत्रिका बिमोचन गरिएको छ।आर.के मिडिया प्रा.लि.ले सूचनाको डिजिटल माध्यमलाई उपयोग गर्दै पर्वत पत्र अनलाइन र छापा…
  • पर्वतकाे धाइरिङ्गका काेराेना संक्रमितकाे पाेखरामा मृत्यु

    पर्वत/पर्वतकाे जलजला ७ धाईरिङका काेराेना संक्रमित पुरूषकाे पाेखरामा उपचारका क्रममा निधन भएको छ । ५० वर्षिय काेराेना सक्रमित पुरूषकाे गण्डकी अस्पताल पाेखरामा उपचारका क्रममा विहिवार निधन भएको वडा अध्यक्ष टुङ्गनाथ शर्माले बताउनुभयाे । जलजलामा अहिले…
  • जनमोर्चाले कृष्ण थापालाई हटायो दलको नेताबाट

    राष्ट्रिय जनमोर्चाले कृष्ण थापालाई पार्टी संसदीय दलका नेताबाट हटाएको छ । बुधबार बसेको जनमाेर्चाको केन्द्रीय सचिवालयको बैठकले थापालाई जिम्मेवारीबाट हटाएको हो । बैठकपछि महासचिव मनोज भट्टले थापालाई संसदीय दलको नेताबाट हटाएको जानकारी गण्डकी प्रदेशसभाका सभामुखलाई…
  • प्रधानमन्त्री रोजगार कार्यक्रमको प्रभावकारिताः विकास निर्माणमा महिला सहभागिता वृद्धि

    ताप्लेजुङ : ताप्लेजुङको स्थानीय तहमा हुने विकास निर्माणका काममा महिलाको सहभागिता बढदै गएको छ । प्रायःजसो घरको काममा मात्रै सीमित रहने यस क्षेत्रका महिला अहिले भने विकास निर्माणमा सहभागी हुन थालेका छन् । अझै पनि…