पोखरा , मंसिर ६ गते शनिबारका दिन पोखरा सृजना चोक स्थित गाउँघर क्याफेमा सम्पन्न भएको राष्ट्रिय सगींतकर्मी सघं गण्डकी प्रदेशकाे दोश्रो अधिबेशनबाट अध्यक्ष पदमा कृष्ण प्रसाद गौतल चयन भएका छन्।

राष्ट्रिय सगींतकर्मी सघं गण्डकी प्रदेशकाे नया कार्यसमितिमा बरिष्ठ उपाध्यक्षमा प्रशान्त सुनार, प्रथम उपाध्यक्षमा करन तामाङ ,द्धितिय उपाध्यक्षमा अनिता पन्त , महिला उपाध्यक्षमा लक्ष्मी नेपाली ,महासचिवमा शकर ढकाल , सचिवमा बालकृष्ण शर्मा, पबित्रा काफ्ले, अर्जुन सापकोटा ,कोषाध्यक्षमा मिठूझा ,सह- कोषाध्यक्षमा प्रतिमा भट्टराई,गंगा पौडेल सुरेश भुर्तेल र सदस्य हरुमा श्रीकृष्ण सिग्देल ,गमबहादुर न्यौपाने ,अम्बिका भण्डारी ,कल्पना सिग्देल ,किरण शर्मा ,सगम शर्मा , प्रज्ज्वल भित्रकोटी ,रामकुमारथापा मगर ,पुजा गुरुङ , गोविन्द प्रसाद अधिकारी ,बिरु बस्याल ,सुजिता राना, डिवि मजाकोटी, लिलापौडेल, खिमलाल देवकोटा, पूर्ण वाग्ले इतिहास , समिक्षाघर्ती रहनुभएको छ।

अध्यक्षमा चयन भएपछी गौतमले सामाजिक संजाल मार्फत आफुलाई बिजय गराउने निर्बाचन कमिटी जिल्ला प्रतिनिधि एवं सँगै अध्यक्षका उमेदबार रहनु भएका टंक डुम्रे प्रति आभार प्रकट गरेका छन् । साथै उनले आफु संस्थाको गण्डकी प्रदेश कमिटीको कार्यसमितिको प्रमुख हुन पाउँदा आफुलाई साह्रै भाग्यमानि सँगै चुनौति रहेको बताएका छन। ।

सम्पुर्ण साथिहरुलाई बधाई तथा कार्यकालको शुभकामना दिदै गौतमले सबै साथिहरुलाई समेटेर लैजाने प्रतिबद्धता व्यक्त गरेका छन।

अन्तिम पटक अध्यावधिक गरिएको

प्रतिक्रिया दिनुहोस्