पोखराका लागि उडेको यति एयरलाइन्सको विमान पोखरामा दुर्घटनामा भिडियो सहित

काठमाडौंबाट ६८ जना यात्रु लिएर पोखराका लागि उडेको यति एयरलाइन्सको विमान पोखरामा दुर्घटनामा परकाे छ । पोखरा महानगरपालिका– १७ को सेती खोंचमा जहाज दुर्घटनामा परेको हो । एएनसी एटीआर ७२ जहाज ले ६८ जना यात्रु बोकेर गएको खुलेको छ । जहाज क्याप्टेन कमल केसीले उडाएका थिए । पोखराको सेती खोंचमा दुर्घटनाग्रस्त भएको जहाजमा आगो लागेको यती एयरलाइन्सका प्रवक्ता … Continue reading पोखराका लागि उडेको यति एयरलाइन्सको विमान पोखरामा दुर्घटनामा भिडियो सहित