चैत्र २५-नेपाल तरुण दल अध्यक्ष बिद्वान गुरुङले स्थानियतहमा सबै भन्दा बढी भ्रष्टाचार भएको गुरुङको दावि गरे

अध्यक्ष गुरुङले नेपाली काङ्ग्रेस म्याग्दी जिल्ला कार्यसमिती द्वारा आयोजित कार्यकर्ता भेलालाइ सम्बोधन गर्दै जुनसुकै पार्टिको उम्मेद्वारले भ्रस्टाचार गरेको भएपनी त्यस्को बिरोध गर्नुपर्ने बताए।

उनले भने ‘स्थानियतहमा सबै भन्दा बढी भ्रष्टाचार भएको छ ।’ उनले नेपाली काङ्ग्रेसको उम्मेद्वारलाई जिताउन देशैभरिको तरुण हरु परिचालन हुने र तरुण दलको सबैतहको कार्यकर्तालाइ स्वत स्फुर्त लाग्न निर्देशन दिए ।

अन्तिम पटक अध्यावधिक गरिएको

प्रतिक्रिया दिनुहोस्