अन्तराष्ट्रिय

  • बोनम्यारो पिडित लाई बाँस्तोलाको अग्रसरतामा जुट्यो सहयोग, आज भयो रकम हस्तान्तरण

    बोनम्यारो रोगबाट पिडित २५ बर्षकी नन्द कुमारी गिरि लाई स्व देश तथा जापानमा कार्यरत युबाहरुले आर्थिक सहयोग गरेका छन्। कुश्मा नगरपालिका २ घर भएकी नन्दकुमारी गिरिको अर्थिक अवस्था नाजुक रहेको र त्यसमा पनि बोनम्यारो जस्तो…
  • अमेरिकी नवनिर्वाचित राष्ट्रपति बाइडेनसँग सम्बन्धित १० रोचक पक्ष

    विश्वकै सबैभन्दा पुरानो लोकतन्त्र भएको राष्ट्र अमेरिकाको ४६औँ राष्ट्रपतिका रूपमा जो बाइडेनले बुधबार राति (नेपाली समयअनुसार १०ः४५ बजे) क्यापिटल हिलमा शपथ लिनेछन् । उमेरका हिसाबले अमेरिकी राष्ट्रपति इतिहासमा उनी सबैभन्दा वृद्ध हुन् । उनी ७८…
  • पानीमा जहाज र शरिरको टुक्रा देखियो: विमान खसेको आशंका

    काठमाडौं- उडेको केहि समयमै गायव भएको विमान दुर्घटना भएको आंकलन गरिएको छ । इन्डोनेसियाको राजधानी जाकर्ताबाट उडेको बोइङ ७३७ यात्रुवाहक विमान दुर्घटना भएको हुनसक्ने अनुमान गरिएको छ । ५० यात्रु बोकेर शनिबार दिउँसो उडेको विमान…
  • उठेको विमान सम्पर्कविहीन

    इण्डोनेसियाको राजधानी जाकार्ताबाट उडेको एउटा विमान सम्पर्कबिहीन भएको छ । विमानमा ५० भन्दा बढी सवार थिए । अधिकारीहरुका अनुसार श्रीविजया एयरको बोइङ ७३७ वेष्ट कलिमनतन प्रान्तको आकासमा सम्पर्कबिहीन भएको हो । फ्लाइट रायर २४ का…
  • ‘२० हजार डलर नदिएपछि अपहरण’

    काठमाडौँ — अपराधबाट कमाएको २० हजार अमेरिकी डलरमा कुरा नमिलेपछि काठमाडौंबाट अपहरण गरी दुई चिनियाँ नागरिकलाई सिन्धुपाल्चोक पुर्‍याएर कुटपिट गरेको खुलेको छ । काठमाडौंमा अपराध गरी आर्जन गरेको रकम भागबन्डा गर्दा विवाद भएपछि चिनियाँ गिरोहले आफ्नै…
  • कोरोना खोपको पहिलो डोज लिएका व्यक्तीलाई पनि कोरोना संक्रमण

    लण्डन । कोभिड १९ (कोरोना भाइरस)बाट बच्न फाइजर र बायोएनटेकको भ्याक्सिन लिएका बेलायतमा कार्यरत नेपाली मूलका एक वरिष्ठ नर्सलाई कोभिड १९ संक्रमण देखापरेको छ ।गत ३१ डिसेम्बरमा २०२० मा कोभिड १९ विद्धको पहिलो डोज खोप…