अर्थ

  • भरतपोखरी बिकास मन्चद्धारा क्यान्सर पिडितलाई आर्थिक सहयोग

    पोखरा : भरतपोखरी बिकास मन्चले क्यान्सर पिडित हिरा नेपालीको उपचारको लागि मंगलबार आर्थिक सहयोग हस्तान्तरण गरेको छ । मन्चले विभिन्न ब्यक्ति तथा संघ संस्थाबाट सहयोग संकलन गरि नगद रु सत्तरी हजार सात सय तीस हस्तान्तरण गरिएको…
  • माउन्टेन फ्लाइटमा एक टिकट किन्दा अर्को निशुल्क

    लकडाउनको आठ महिनापछि शुरु भएको पर्वतीय उडान (माउन्टेन फ्लाइट) मा यात्रुलाई आकर्षण गर्न एयरलाइन्सबीच प्रतिस्पर्धा नै चलेको छ । निजी क्षेत्रका अग्रणी वायुसेवा प्रदायक कम्पनी बुद्ध एयर र यती एयरलाइन्सले पर्वतीय उडानमा विशेष छुट र…
  • कारोबार र सूचक दुवैले तोडे रेकर्ड, विश्लेषक भन्छन् : बजार अझै बढ्छ

    शेयरबजारका लागि बिहीबार ऐतिहासिक दिन सावित भएको छ । ठीक चार वर्ष चार महिनाअघि नेप्से सूचकले १८८१.५६ को बिन्दु पार गरेसँगै त्यसयता नयाँ रेकर्ड कायम गर्न सकेको थिएन । चार वर्षपछि भने नेप्सेले यसअघिको रेकर्ड तोड्दै नयाँ…
  • चन्द्रागिरिले साधारण शेयर बिक्री गर्ने

    वास्तविक क्षेत्रलाई समेत शेयर बजारमा ल्याउने लक्ष्यसाथ सरकारले अगाडि बढाएको नीतिअनुसार नै काठमाडौँ उपत्यकामा केबलकार सञ्चालन गर्दै आएको चन्द्रागिरि हिल्स लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । सो कम्पनीले यही मङ्सिर १७ गतेदेखि साधारण…
  • सांसदद्धय थापा र खड्काद्धारा योजना तथा कार्यक्रम सार्वजनिक, कहाँ कति बजेट ?

    पोखरा : गण्डकी प्रदेशसभा सदस्य विन्दुकुमार थापा र कुमार खड्काले निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम अन्तर्गत ०७७/०७८ का योजना तथा कार्यक्रमहरु सार्वजनिक गरेका छन् । उनीहरुले कास्की निर्वाचन क्षेत्र नं. २ ‘ख’ का लागि योजना तथा…
  • कात्तिकबाट विदेशी पर्यटकका लागी नेपाल प्रवेश खुला गर्ने

    काठमाडौं। सरकारले विदेशी पर्यटकका लागि १ कात्तिकबाट आवागमन खुल्ला गर्ने निर्णय गरेको छ । पर्वतारोही, पदयात्रामा आउने पर्यटकका लागि भीसा अनुमति दिई आवागमन खुल्ला गर्ने निर्णय गरेको हो । सरकारका प्रवक्ता परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सोमबार…