खेलकुद

  • नेपालकै लामो र विश्वकै दोस्रो अग्लो साहसिक खेल जिपलाइन पर्बतमा निमार्ण हुँदै ।

    सन्तोष के.सी पर्बत । साहसिक खेलमा पर्ने जिपलाइन पर्बतमा निमार्ण हुन थालेको छ । जिल्लामा विश्वकै दोस्रो लामो यो खेलको कुसन नगरपालिकाका नगरप्रमुख रामचन्द्र जोशीले शिल्नयास गरेका छन् । विश्वकै दोस्रो अग्लो दाबी गरिएको बन्जी…
  • पूर्वकप्तान पारस खड्का दशकका उत्कृष्ट खेलाडीको मनोनयनमा

    काठमाडौं। नेपाली राष्ट्रिय क्रिकेट टीमका पूर्व कप्तान पारस खड्का अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)को दशकका उत्कृष्ट खेलाडीको मनोनयनमा परेका छन्। आफ्नो कप्तानीमा नेपाललाई एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता दिलाएका पारसकै नेतृत्वमा नेपालले २०१४ को ट्वान्टी-२० विश्वकप खेलेको थियो। गत…
  • दिल्लीको दोस्रो खेलमा सन्दीपले मौका पाउने

    काठमाडौं । स्टार नेपाली खेलाडी सन्दीप लामिछाने आबद्ध टिम दिल्ली क्यापिटल्सले जारी १३ औं आईपीएल टी–ट्वान्टीअन्तर्गत शुक्रबार आफ्नो दोस्रो खेल खेल्दैछ । युईएस्थित दुबई रंगशालामा साँझ पौने आठ बजे भारतीय पूर्वकप्तान महेन्द्र सिंह धोनीको टिम…
  • क्रिकेट खेलाडीको वर्गीकरणमा ‘त्रुटि नै त्रुटि’

    काठमाडाैं । नेपाल क्रिकेट सङ्घ (क्यान)ले पहिलोपटक महिला राष्ट्रिय क्रिकेट खेलाडीहरूलाई पनि मासिक तलब दिने गरी केन्द्रीय सम्झौता गरेको छ। क्यानको केन्द्रीय कार्य समितिको चितवनमा बुधवार बसेको बैठकले महिला खेलाडीहरूबारे पहिलोपटक केन्द्रीय सम्झौता गर्‍यो र…
  • बायर्नलाई पछ्याउँदै बोरुसिया डर्टमन्ड, सान्चोको पहिलो ह्याट्रिक

    म्युनिख : जर्मन बुन्डेस लिगा फुटबल तालिकाको दोस्रो स्थानमा आसीन बोरुसिया डर्टमन्डले ‘लिग लिडर’ बायर्न म्युनिखलाई पछ्याउने क्रम जारी राखेको छ। बोरुसिया डर्टमन्डले आइतबार राति खेलिएको खेलमा तुलनात्मक रूपमा कमजोर प्रतिद्वन्द्वी एफसी पाडरबोनलाई उसैको घरेलु…
  • ‘टेक्निकल ह्यान्डबुक’ सार्वजनिक

    काठमाडौं : अखिल नेपाल फुटबल संघ (एन्फा) ले सहिद स्मारक ‘ए’ डिभिजन लिगको ‘टेक्निकल ह्यान्डबुक’ सार्वजनिक गरेको छ। एन्फाले लिग सकिएको तीन महिनापछि शुक्रबार पत्रकार सम्मेलन गरी ह्यान्डबुक सार्वजनिक गरेको हो। ह्यान्डबुकको राष्ट्रिय खेलकुद परिषद्…