अन्तर्वार्ता
-
कोरोना भाइरस विरूद्धको चिनियाँ खोप तीन महिनाभित्र आउने
चिनियाँ अधिकारीले आफूले बनाइरहेको कोरोना भाइरस विरूद्धको खोप तीन महिनाभित्रै आउने बताएका छन्। उनीहरूले यो खोप आगामी नोभेम्बरको सुरूमै आममानिसको प्रयोगका लागि उपलब्ध हुने बताएका साउथ चाइना मर्निङ पोस्टले लेखेको छ। चाइनिज सेन्टर फर डिजिज कन्ट्रोल…