खेलकुद

  • जनवरीपछि के हुन्छ पोखराको प्याराग्लाइडिङ ?

    २५ साउन, पोखरा । नेपाल सरकारले अंग्रेजी नयाँ वर्ष जनवरी १ देखि पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा ल्याउने मिति तय गरेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण सञ्चालक समितिको आइतबार बसेको बैठकले अंग्रेजी नयाँ वर्ष अर्थात्…
  • बिटी कपको सेमीमा आयोजक र हाम्रो एफसी एवाईसी र लेकसाईड भिड्ने

    पोखरा, २५ चैत । बिटी क्लबको आयोजनामा जारी १५ औं बिटी कप पाँचौ विरेन स्मृति सेभेन ए साईड फुटबल प्रतियोगितामा आयोजक टोली, एयरपोर्ट युवा क्लब, हाम्रो एफसी र लेकसाईड क्लब सेमिफाईनलमा प्रवेश गरेको छ ।पोखरा…
  • नेदरल्याण्ड्सलाई क्रिकेटको पाठ सिकाउने नेपालको खेल

    ४ वैशाख काठमाडौं । ‘हामीले आज नेपालबाट क्रिकेटको पाठ सिक्यौं । आज नेपालले सामान्यतया खेल्नेभन्दा फरक शैलीमा खेल्यो,’ नेदरल्याण्ड्सका कप्तान पिटर सिलारले त्रिकोणात्मक टी–२० सिरिजमा नेपालसँग व्यहोरेको हारको सटिक समीक्षा सुनाए । त्रिवि क्रिकेट मैदानमा…
  • नेपालकै लामो र विश्वकै दोस्रो अग्लो साहसिक खेल जिपलाइन पर्बतमा निमार्ण हुँदै ।

    सन्तोष के.सी पर्बत । साहसिक खेलमा पर्ने जिपलाइन पर्बतमा निमार्ण हुन थालेको छ । जिल्लामा विश्वकै दोस्रो लामो यो खेलको कुसन नगरपालिकाका नगरप्रमुख रामचन्द्र जोशीले शिल्नयास गरेका छन् । विश्वकै दोस्रो अग्लो दाबी गरिएको बन्जी…
  • पूर्वकप्तान पारस खड्का दशकका उत्कृष्ट खेलाडीको मनोनयनमा

    काठमाडौं। नेपाली राष्ट्रिय क्रिकेट टीमका पूर्व कप्तान पारस खड्का अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)को दशकका उत्कृष्ट खेलाडीको मनोनयनमा परेका छन्। आफ्नो कप्तानीमा नेपाललाई एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता दिलाएका पारसकै नेतृत्वमा नेपालले २०१४ को ट्वान्टी-२० विश्वकप खेलेको थियो। गत…
  • दिल्लीको दोस्रो खेलमा सन्दीपले मौका पाउने

    काठमाडौं । स्टार नेपाली खेलाडी सन्दीप लामिछाने आबद्ध टिम दिल्ली क्यापिटल्सले जारी १३ औं आईपीएल टी–ट्वान्टीअन्तर्गत शुक्रबार आफ्नो दोस्रो खेल खेल्दैछ । युईएस्थित दुबई रंगशालामा साँझ पौने आठ बजे भारतीय पूर्वकप्तान महेन्द्र सिंह धोनीको टिम…