फेसबुकमा हामी

समाचार

राजनीति

मुख्यमन्त्री गुरुङद्वारा चैतेदशैँको शुभकामना

पोखरा : गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विविध धर्म संस्कृति मान्ने सम्पूर्ण नेपालीका बीच आपसी सद्भाव, सामाजिक एकता र भातृत्व कायम गर्न चाडपर्वले महत्वपूर्ण भूमिका खेल्दै आएको बताउनुभएको छ । नेपालीहरूको महत्वपूर्ण सांस्कृतिक पर्व चैतेदशैँ तथा रामनवमीको अवसरमा आज एक शुभकामना सन्देश जारी गर्दै उहाँले बहुजातीय, बहुधार्मिक, बहुसांस्कृतिक एवं भौगोलिक विविधताले भरिपूर्ण हाम्रो देश संविधानतः धर्मनिरपेक्ष राष्ट्र घोषणा भएको सन्दर्भमा यस्ता विविधतायुक्त धार्मिक तथा सांस्कृतिक चाडपर्वले राष्ट्रिय एकतालाई अझै प्रगाढ बनाउन महत्वपूर्ण योगदान दिने विश्वास…
पिकेआर दैनिक 8 महिना

ओलीलाई प्रचण्डको चेतावनीः मैले जनयुद्धको पनि नेतृत्व गरेको हुँ, कठोर भएँ भने तपाईंलाई भित्तामा पुर्‍याउन सक्छु
काठमाडौँ- नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफू कठोर भएर लागे प्रधानमन्त्री केपी शर्मा ओलीलाई भित्तामै पुर्‍याउन सक्ने चेतावनी दिएका…
11 महिना
संसद विघटनविरुद्ध प्रचण्ड – नेपाल समूहको काठमाडौँमा मोटरसाइकल र्याली (तस्वीर सहित)
काठमाडौँ । संसद विघटनविरुद्ध नेकपा (प्रचण्ड–नेपाल)  समूहले काठमाडौँमा मोटरसाइकल र्यालीको आयोजना गरेर विरोध प्रदर्शन गरेको छ । काठमाडौँको भृकुटीमण्डपबाट सुरु…
11 महिना
‘ऐन संशोधन नहुँदा द्वन्द्व पीडितको विश्वास जित्न सकिएन’
५ माघ, काठमाडौं । सोमबार कानुनमन्त्री शिवमाया तुम्बाहाम्फेलाई वार्षिक प्रतिवेदन बुझाएको सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता पारिएका व्यक्तिहरुको छानविन…
11 महिना

सिफारिस

अर्थ

कोभिडका बिरामी बोक्न फोर्सका जिप सहयोग

पिकेआर दैनिक 7 महिना
पोखरा । फोर्स मोटर्सका लागि नेपालको आधिकारिक बिक्रेता हिमालय अर्गनाइजेसन अन्तर्गतको आयाम इन्टरकन्टिनेन्टल प्रालिले कोभिड बिरामी बोक्न फोर्सका जिप सहयोग गरेको छ । कोभिड महामारीको दोस्रो लहर बढेसँगै संक्रमितहरु दिनप्रदिन बढिरहेका छन् । कोभिडको विषम परिस्थितिमा बिरामीहरुलाई गाउँगाउँबाट हस्पिटलसम्म बोक्नका लागि फोर्स जिपलाई एम्बुलेन्सका रुपमा…
भरतपोखरी बिकास मन्चद्धारा क्यान्सर पिडितलाई आर्थिक सहयोग
पोखरा : भरतपोखरी बिकास मन्चले क्यान्सर पिडित हिरा नेपालीको उपचारको लागि मंगलबार आर्थिक सहयोग हस्तान्तरण गरेको…
पिकेआर दैनिक 11 महिना
माउन्टेन फ्लाइटमा एक टिकट किन्दा अर्को निशुल्क
लकडाउनको आठ महिनापछि शुरु भएको पर्वतीय उडान (माउन्टेन फ्लाइट) मा यात्रुलाई आकर्षण गर्न एयरलाइन्सबीच प्रतिस्पर्धा…
पिकेआर दैनिक 1 बर्ष
कारोबार र सूचक दुवैले तोडे रेकर्ड, विश्लेषक भन्छन् : बजार अझै बढ्छ
शेयरबजारका लागि बिहीबार ऐतिहासिक दिन सावित भएको छ । ठीक चार वर्ष चार महिनाअघि नेप्से सूचकले १८८१.५६…
पिकेआर दैनिक 1 बर्ष

स्वास्थ्य

यी जुम्ल्याहा दाजुभाइ केही मिनेटको अन्तरमा जन्मिए, केही घन्टाको फरकमा बिते

भारतमा अहिले कोरोनाभाइरसको दोस्रो लहर फैलिरहेको छ। लाखौं मानिस संक्रमित भएका छन् दैनिक चार हजार मानिसले ज्यान गुमाइरहेका छन्। महामारीको यो लप्कोले मिरूतस्थित सेन्ट थोमस स्कुलका शिक्षक ग्रेगोरी रेमन्ड राफेलको घरलाई पनि छोयो। उनका जुम्ल्याहा दुई छोरालाई अप्रिल २४ मा ज्वरो आयो। आइटी इन्जिनियर दुबै जनाको अघिल्लो दिन बर्थडे थियो। सन् १९९७ मा राफेलकी पत्नी सोजाले उनीहरूलाई केही मिनेटको अन्तरालमा जन्म दिएकी थिइन्। जुम्ल्याहा यी दाजुभाइले त्यसपछि लगभग सबै काम सँगसँगै गरे। दुबैले एउटै विश्वविद्यालयमा…
पिकेआर दैनिक 7 महिना

फिचर

मनोरञ्जन

‘सुनको चन्द्रमा’ म्युजिक भिडियो सार्वजनिक (भिडियो सहित)

पिकेआर दैनिक 6 महिना अगाडी


चितवन ।चर्चित गायक शिव परियार र रचना रिमालको स्वर रहेको गीत “सुनको चन्द्रमा” को भिडियो सार्वजनिक भएको छ। दीपक शर्माको संगीत रहेको सार्वजनिक गीतमा कलाकार पुष्प आचार्यको शब्द रहेको छ । गीतमा ओम सुनारको एरेन्ज रहेको छ। गीतको भिडियोमा शंकर बिसी,शोवित बस्नेत ,उत्सव अधिकारी ,दीपा-दामन्ता र डा. प्रतिक्षा पौडेलको अभिनय रहेको रहेको ।गीतको भिडियो भरतपुरको पटिहानीमा छायांकन गरिएको हो । यस गीतको भिडियो मार्फत पर्यटकीय छबी बनाउन सफल पटिहानीको अम्रेला स्ट्रिट ,राप्ती नदि ,थारु सस्कृति,बाेटे…

‘सुनको चन्द्रमा’ म्युजिक भिडियो सार्वजनिक (भिडियो सहित)

चितवन ।चर्चित गायक शिव परियार र रचना रिमालको स्वर रहेको गीत “सुनको चन्द्रमा” को भिडियो सार्वजनिक भएको छ। दीपक शर्माको संगीत रहेको सार्वजनिक गीतमा कलाकार पुष्प आचार्यको शब्द रहेको छ । गीतमा ओम सुनारको एरेन्ज रहेको छ। गीतको भिडियोमा शंकर बिसी,शोवित बस्नेत ,उत्सव अधिकारी ,दीपा-दामन्ता र डा. प्रतिक्षा पौडेलको अभिनय रहेको रहेको ।गीतको भिडियो भरतपुरको पटिहानीमा छायांकन गरिएको हो । यस गीतको भिडियो मार्फत पर्यटकीय छबी बनाउन सफल पटिहानीको अम्रेला स्ट्रिट ,राप्ती नदि ,थारु सस्कृति,बाेटे…
पिकेआर दैनिक 6 महिना

खेलकुद

नेदरल्याण्ड्सलाई क्रिकेटको पाठ सिकाउने नेपालको खेल

पिकेआर दैनिक 8 महिना
४ वैशाख काठमाडौं । ‘हामीले आज नेपालबाट क्रिकेटको पाठ सिक्यौं । आज नेपालले सामान्यतया खेल्नेभन्दा फरक शैलीमा खेल्यो,’ नेदरल्याण्ड्सका कप्तान पिटर सिलारले त्रिकोणात्मक टी–२० सिरिजमा नेपालसँग व्यहोरेको हारको सटिक समीक्षा सुनाए । त्रिवि क्रिकेट मैदानमा नेदरल्याण्ड्सले दिएको १३७ रनको लक्ष्य ठूलो त होइन, तर ओपनिङमा…
नेपालकै लामो र विश्वकै दोस्रो अग्लो साहसिक खेल जिपलाइन पर्बतमा निमार्ण हुँदै ।
सन्तोष के.सी पर्बत । साहसिक खेलमा पर्ने जिपलाइन पर्बतमा निमार्ण हुन थालेको छ । जिल्लामा…
पिकेआर दैनिक 12 महिना
पूर्वकप्तान पारस खड्का दशकका उत्कृष्ट खेलाडीको मनोनयनमा
काठमाडौं। नेपाली राष्ट्रिय क्रिकेट टीमका पूर्व कप्तान पारस खड्का अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)को दशकका उत्कृष्ट…
पिकेआर दैनिक 1 बर्ष
दिल्लीको दोस्रो खेलमा सन्दीपले मौका पाउने
काठमाडौं । स्टार नेपाली खेलाडी सन्दीप लामिछाने आबद्ध टिम दिल्ली क्यापिटल्सले जारी १३ औं आईपीएल…
पिकेआर दैनिक 1 बर्ष
क्रिकेट खेलाडीको वर्गीकरणमा ‘त्रुटि नै त्रुटि’
काठमाडाैं । नेपाल क्रिकेट सङ्घ (क्यान)ले पहिलोपटक महिला राष्ट्रिय क्रिकेट खेलाडीहरूलाई पनि मासिक तलब दिने…
पिकेआर दैनिक 1 बर्ष

अन्तराष्ट्रिय

लायन्सको मल्टिपल काउन्सिल चेयरपर्सनमा: रोका आईडि इण्डोर्सीको लागि बुर्लाकोटी र सिटौला भिड़दै

२१ जेठ, काठमाडौं । लायन्स क्लब अन्तर्राष्ट्रिय मल्टिपल डिस्ट्रिक्ट ३२५ नेपालको मल्टिपल कन्भेन्सन आज देख़ि सुरु भएको छ । भर्चुअल माध्यमबाट सम्पन्न कन्भेन्सनले मल्टिपल डिस्ट्रिक्ट ३२५ नेपालको मल्टिपल काउन्सिल चेयरपर्सनमा मनबहादुर रोका निर्वाचित गरेको छ । डिष्ट्रिक्ट ३२५ बि १ नेपालका हालका डिस्ट्रिक्ट गभर्नर रोका लायन वर्ष २०२१र२२ को लागि काउन्सिल चेयरपर्सनमा निर्विरोध निर्वाचित भएका हुन्। मल्टिपल डिस्ट्रिक्ट ३२५ नेपालको भाइस काउन्सिल चेयरपर्सनमा डिस्ट्रिक्ट ३२५ ए२ का इलेक्ट डिस्ट्रिक्ट गभर्नर केशव पाण्डे, काउन्सिल सेक्रेटरीमा डिस्ट्रिक्ट…
पिकेआर दैनिक 6 महिना

Loading...
Pkr Dainik – A complete Nepali News Portal