समाचार

  • हरिहर अधिकारीलाई पितृ शोक

    कलाकार तथा युवा ज्योतिषी हरिहर अधिकारीलाई पितृ शोक परेको छ । झण्डै २० दिन देखि कोरोनालाई जित्ने प्रयाशमा रहेका हरिहरका पिता रामबहादुर अधिकारीको केही बेर अघि निधन भएको हो । कीर्तिपुरमा बसोबास गर्ने अधिकारीको पूरा…
  • ‘सुनको चन्द्रमा’ म्युजिक भिडियो सार्वजनिक (भिडियो सहित)

    चितवन ।चर्चित गायक शिव परियार र रचना रिमालको स्वर रहेको गीत “सुनको चन्द्रमा” को भिडियो सार्वजनिक भएको छ। दीपक शर्माको संगीत रहेको सार्वजनिक गीतमा कलाकार पुष्प आचार्यको शब्द रहेको छ । गीतमा ओम सुनारको एरेन्ज…
  • कोरोनाबाट मृत्यु भएकाको अन्त्येष्टी आफ्नो धर्म र संस्कृति अनुसार गर्न पाइने

    कोरोना भाइरस संक्रमणबाट मृत्यु भएका व्यक्तिको शव व्यवस्थापन तथा अन्त्येष्टी आफ्नो धर्म परम्परा र संस्कृति अनुसार गर्न पाइने भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार एक विज्ञप्ति जारी गर्दै संक्रमित शव व्यवस्थापन तथा अन्त्येष्टी आफ्नो…
  • प्रधानमन्त्री रोजगार कार्यक्रमको प्रभावकारिताः विकास निर्माणमा महिला सहभागिता वृद्धि

    ताप्लेजुङ : ताप्लेजुङको स्थानीय तहमा हुने विकास निर्माणका काममा महिलाको सहभागिता बढदै गएको छ । प्रायःजसो घरको काममा मात्रै सीमित रहने यस क्षेत्रका महिला अहिले भने विकास निर्माणमा सहभागी हुन थालेका छन् । अझै पनि…
  • घर जलेपछि टहरामा बास

    तनहुँ : तनहुँको आँबुखैरेनी गाउँपालिका–६ का सन्त भुजेलको घर गत चैत ३१ गते आगलागीबाट नष्ट भयो । आगलागीबाट घरमात्र जलेन, घरमा भएका लत्ताकपडा र खाद्यान्न पनि नष्ट भयो । घर जलेपछि भुजेल परिवारको टहरोमा बास…
  • एक्सरे मेसिन प्रयोगविहीन हुँदा सेवाग्राही मर्कामा

    पोखरा : जनस्वास्थ्यलाई ख्याल गर्दै पोखरा महानगरपालिका-२१ स्थित कृष्ति प्राथमिक स्वास्थ्य केन्द्रमा ४ वर्षअघि एक्सरे मेसिन ल्याइए पनि दक्ष जनशक्ति नहुँदा सञ्चालनमा आउन सकेको छैन । स्वास्थ्य बीमा बोर्डले झण्डै र ५ लाख रुपैया बराबरको…