प्रधानमन्त्रीको प्रचण्ड बहुमतप्रति बाबुरामको टिप्पणी-‘फूलको आँखामा फूलै संसार’

पिकेआर दैनिक
  • ख-
  • ख+
K Shares

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले असाधारण बहुमत पाएपछि पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले असाधारण अवस्थाले असाधारण कदम खोज्ने बताएका छन्।

प्रचण्डले बहुमतपाएपछि सामाजिक सञ्जाल ट्विटरमा डा.भट्टराईले यस्तो लेखेका छन्।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि pkrdainik.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्